Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
स्वास्थ्य

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित अहिलेसम्म २ जनाको जिवितै उद्धार

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित अहिलेसम्म २ जनाको जिवितै उद्धार
स्रोत: nepalkhabar.com

माथिल्लो त्रिशूली ३ एको सुरुङभित्रबाट अहिलेसम्म २ जनाको उद्धार भएको छ। उद्धार गरिएका एक जना सञ्जय साह रहेका छन्। उनीसहित अर्का एक जनाको सुरुङमा थुनिएको १० दिनपछि जीवितै उद्धार गरिएको हो। सुरुङ भित्रबाट अरु पनि जीवित छन् भन्ने जानकारी प्राप्त भएको उद्धार कर्ताले बताएका छन्। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

त्रैमासिक प्रगति विवरण

सेवा–पत्रकारिता, समूह–नेपाली, तह–५, पद–सहायक समाचारदाता करार सेवा

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन